script>var poptin_single_page_app = true; विपन्न परिवारलाई सहयोग “41st Social Service Day.”
top of page

विपन्न परिवारलाई सहयोग “41st Social Service Day.”







प्रदेश टुडे गढवा, १० असोज । सामाजिक सेवा दिवसको अवसरमा विपन्न परिवारलाई खाद्यान्नलगायत शैक्षिक सामग्री सहयोग गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा सामाजिक सेवा दिवसको अवसर पारी उक्त सहयोग गरिएको हो ।

४१औँ सामाजिक सेवा दिवस पारी अतिविपन्न वर्गका परिवारलाई खाद्यान्न र उनीहरूको बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।



काठमाडौँको वडा नं. ४ का अध्यक्ष मोहन विष्ट र समाजसेवी डि पी अर्यालको संयुक्त उपस्थितिमा १५ परिवारलाई २० किलो चामलसहित तेल, चिउरा, नूनलगायतका शैक्षिक सामग्री सहयोग गरिएको नेपालका निर्देशक सापकोटाले बताए ।

त्यस्तै नेपालले दाङमा पनि अतिविपन्न परिवारलाई खाद्यान्न लगायत शैक्षिक सामग्री सहयोग गरेको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा नं. ५ का अध्यक्ष प्रकाश भण्डारीको संयुक्त उपस्थितिमा नौजना परिवारलाई ५० किलो चामलसहित दाल, नुन र १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको नेपालकी विद्यार्थी संयोजक दीपा चौधरीले जानकारी दिइन् ।

राजपुर–२, सालघारीकी प्रिमा कुमालको दैनिकी पनि मजदुरीबाट नै चल्दथ्यो । तर अहिले उनीसँग काम पनि छैन् । चारजनाको परिवार रहेको प्रिमालाई हातमुख जोर्न पनि कठिन छ । ५० किलो चामल, दाल, नुनलगायत सहयोग पाएपछि आफूलाई निकै खुशी लागेको बताईन् ।

कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा नं. ५ का अध्यक्ष प्रकाश भण्डारीले विपन्न परिवारलाई संस्थाले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।


From : http://www.epradeshtoday.com/09/26/29463/?fbclid=IwAR2oM2NxlfRrewR-4xC6rovOmh6A887gMyMAmqbu43Bp0JQHy9_7Yr3iZuI


English Translation: “41st Social Service Day.”

Gadhwa, 27 September 2020 ( 10 Asoj 2077).

On the occasion of Social Service Day, food items and educational materials have been provided to the needy families. The assistance was provided by Creating Possibilities Nepal ( CP Nepal) on the occasion of Social Service Day. Director of CP Nepal Dinesh Raj Sapkota informed that food have been provided to the most vulnerable families and educational materials to their children on the occasion of the 41st Social Service Day.

n the joint presence of Ward No. 4 Chairman Mohan Bista and social activist DP Aryal, 15 families were provided with 20 kg of rice, oil, bitten rice, salt and other educational materials, said Sapkota. Mrs. Menuak Bhattarai of Okhaldhunga, whose husband was forcefully disappeared during the conflict, was earning a living in Kathmandu. But her income stopped because of Corona viurs. She had difficulty in earning a living. After getting some help, she was very happy.


“There is no labor work due the coronavirus. It was difficult to make ends meet in the evening and in the morning, but now getting this support is a great relief. ” Menuka said happily. Similarly, Rajpur-2, Salghariki Mrs. Prima Kumal's life used to run on wages. But now she has no job. Prema, who has a family of four, finds it difficult to make ends meet. She was very happy to receive 50 kg of rice, pulses, salt and other food items.

In the joint presence of Gadhwa Rural Municipality Chairman Sahajaram Yadav and Ward No. 5 Chairman Prakash Bhandari, 9 families were provided with 50 kg of rice, pulses, salt and educational materials to 12 students, said Deepa Chaudhary, student coordinator of C P Nepal.



bottom of page